नमस्कार तथा अभिवादन गजलानुरागी मित्र , गजल बाटिका को यो अंकमा तपाईं सबैका गजल समेट्ने प्रयास गरेका छौं । तर क्षमा चाहन्छौ ३ देखी ५ वटा गजल हामीले फेस्बुक पेजका लागि हटाउन वाध्य हुनु पर्यो । साइज ठुलो हुन गएरअप्लोड हुन नसक्दा हामीले त्यसो गर्नु परेको ब्यहोरा यहाँहरु सबैको जानकारीका लागि निबेदन गर्दछौ । \\
गजल बाटिकाका लागि नवराज *************योअंकमा******************
बाल कृष्ण भट्टराइ : स्याङजा हाल दुबइ अर्जुन पौडेल : स्याङजा हाल पोखरा राजेन्द्र श्रेष्ठ : सिमरा - कमल संघर्श : ठुलासैन, अछाम रेडियोकर्मी रेडियो रामारोशन गोबिन्द चन्द "समर्पण" : कालागाउ ,अछाम हाल टिकापुर ,कैलाली कोमल भट्ट : पुरानो नैकाप, काठमाडौं हाल न्युयोर्क,अमेरिका अपेक्षा चन्द "सरु" : महेन्द्रनगर, कंचनपुर गजलेमहफिल नेपाल का लागि "ध्रुबमणी खनाल" : बुटवल
जीवन कास्यप : बिराटनगर५, मेरङ कृष्ण "अबिरल" : गीतानगर ४ देवनगर, चितवन हन रावल "अन्मोल अस्तु" : बान्नातोली ५ ,अछाम बिष्णु भट्टराइ "पाल्पाली" : बैधा गुम्हा १, छेलुङ ,ठुलापोखरा हाल दोहा कतार न्यौपाने "कान्छा " शोभाकर : पर्वत श्चल परदेशी : नाल्५ ,काभ्रे हाल मलेशिया र प्रजित कुवर "एकल यात्री" : थुम पोखरा -८, स्याङजा

Post a Comment