मेरो वारेमा


अनुरोध 
मिलन अनी विछोडको भावमा बहदा,पागलप्रेमी नमान्नुहोला 
बेदनाको रंगवाट आनन्द फैलाउँदा,अनुभूतीका पीडा नठान्नुहोला 

आगो पिएको कल्पनामा डुवी, जुनको शितलता छर्दा
पागलको संसारमा यो अर्जुन पौडेलाई नराख्नुहोला 


खासै साहित्यक विधामा पोक्त छैन, तैपनि नेपाली शव्दसँग भलाकुसारी,लुकामारी खेली मनको तरंगवाट उत्पादित शव्दलाई सुन्दर वनाउने प्रयास गरी तपाईहरु माझ पस्कने गर्दछु....


संक्षिप्त परिचय 

नाम       :–  अर्जुन पौडेल 
जन्म मिति  :– २०४५ वैशाख १० गते 
स्थायी ठेगाना:–  विचारीचौतारा फुलवारी,स्याङ्गजा 
हाल       :–  पोखरा१७, कास्की 
पेशा       :–  कालिका कम्प्युटर एण्ड सप्लार्यस पोखरा 
ब्लगनाम   :–  अर्जुन दृष्टि/जीवन खुल्ला पुस्तकालय  
अन्यसेवा   :–  कानूनी व्यवसायी (लेखनदास)
अध्ययनः
  • एल.एल.सी. (श्री जनप्रिय माध्यामिक कमेरे, स्याङ्गजा 
  • दश दई जोड (श्री जनप्रिय उच्च माध्यामिक सिमलचौर, पोखरा)
  • स्नातक, वि.वि.एस. (पृथ्वीनारायण क्याम्पस, पोखरा) अध्ययनरत 
संलग्नताः
  • Computer Association of Nepal-Kaski (Member)
  •  नेपाल लेखापढी व्यवसायीक संघकास्की
प्रकाशित कृतीहरुः
  • विभिन्न सञ्चार माध्याम, पत्रपत्रिका, वेवसाईट, व्लग पेजमा लेख, रचना गजल, हाईकू, कथा 
  • गजल संग्रहजीवन खुल्ला पुस्तकालयतयारीमा         
सम्पर्कः
इमेल   :–  ab.arjunp@gmail.com/ ab.arjunp@yahoo.com

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. अर्जुन दृष्टि... - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger