Home » » मनको कथा संग्रह — ३

मनको कथा संग्रह — ३


(प्रियसीलाई मनको चिठी)
प्रिय...
सुरुवात कसरिगरु  आफ्नो कथा मलाइ नैथाहा छैन  हुन  ‘जहा जानु गए नि जेगर्नु गरे नि तर तिमि मेरि साथि हौ  तरपनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथछुट्ने हो कि ? तर पनि आज तिम्रो मेरोसम्बन्धको अर्थ खोज्न कर लाग्यो  जुन दिनदेखि तिमि आयौखुसि उमङ्ग छाइदिदा,मनमा बहार आइदिँदा तिमिलाइ नैसम्झिरहन्छु  चन्द्रमा आकाशमा उदाउदालाग्छ तिमि झैजुनलाइ सोधिहेर कति रातजागि बसे  छिन छिन मै हाँस्न मन लाग्छ,छिन छिन मै रुन मन लाग्छलाखौँ पटकमैले कोसिस गरें बिर्सन्छु कि  तिमिलाइभनि तर फेरि पनि तिम्रो तस्बिर आँखामाछाइरहन्छ  सुनसान रातमा जुन हेर्दै टोलाउँछुताराहरुमा तिमिलाइ देख्छु ।किन मलाई यस्तोगर्यौ   तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ प्रेममा जिवनको पहिलो पटक परेकोछु , हो…… हो…… मेरि मायामाया गर्छु तिमिलाइ माया लाउँन  धेरैले खोजे,बाटो हिड्नेले धेरैले हेरेतर यो मनले रोज्यो तिमिलाइहरपल तिम्रै मुस्कानको यादलेसताउँछ अनि पिरोल्छ मलाईत्यसैले आज  तिमिलाइ माया  माया  गर्छुतिमिलाइ नै भन्न चाहन्छु 
त्यसैले स्विकार नकार खुसि तिम्रो नै चाहन्छु तिमिलाइ अन्तिम सास रहुन्जेल सम्मै I love u, तिमि मस्किदा अनि जिस्किदा छिन छिन मै रिसाउँदा मेरो मनमा हलचलमचाउँछ , तर तिमिले हेर्दा कसैलाइ गाह्रो हुन्छ यो मनलाइ , तिमिलाइ थाहै होलातिमि रुँदा एक्लै हुँदा  पनि  रोएको थिएँहुन  माया जोखेर जोख्न सकिन्न तरकसरि भनुँ कत्ति माया गर्छु कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् ।त्यसैले अब तिमिले मेरो मनको कुरा बुझ्यौ होला  जब सम्म जिवन रहन्छ तिम्रोलागि माया रहन्छ भन्ने कुरा सधे याद राखि राखमैले मेरो मनको कुरा पोखें तरतिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन 
हुन  जिन्दगिको के भरोसामैले मेरो मनको कुरा पुरा गर्न शिबजिलाइ भनेको थिएतर शिब मान्दै मान्दैनअब तिम्रो पालो हो मेरो मनको कुरा बुझ्ने  माया मलाइ गरया नगर  तिमिलाइ माया गर्छुसपनाको संसार धेरै नै रमाइलो  तर  यथार्थमाज्युने गर्याछु तिमिले मलाइ टुक्र्याए पनि  आफ्नै आगनमा इनार बनाउने छुसाँझकोबेला झरि परे झैँ लाग्ने  टुट्नु थियो टुट्यो मुटु अब जोड्दिन भनेर चित्त बुझाउँला ।लाग्छ मलाइ तिम्रो ह्रिदयमा मेरो लागि प्रेम पालाउनै सकेन छोडेर जान्छु भन्छौ तिमितर मैले चाहेको त्यस्तो होइन भन्ने तिमिलाइ थाहा छैन होला  अब  माया गर्छु मात्रतिमिलाइ एक बार होइन जुनि जुनिलाइ भन्दै अहिलेलाइ दिन पनि बित्यो रात पनिबितयो त्यसैले सम्झिनेलाइ सम्झना मुटु भरिको माया तिमिलाइ भन्दै बिदाहुन्छु... 

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. अर्जुन दृष्टि... - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger