आफ्नै गल्ती देखाई
पवित्र माया मासियो
मध्यरातमा हजारौं सपना टुटाई भासियो
गल्ती सवै कुल्चिई पवित्र बन्ने वहानामा
आफु रोगी वताएर अन्तै माया गासियो
मध्यरातमा हजारौं सपना टुटाई भासियो
गल्ती सवै कुल्चिई पवित्र बन्ने वहानामा
आफु रोगी वताएर अन्तै माया गासियो
Post a Comment