♥ जो कसैवाट आफुलाई माया गरेको क्षणीक आभास हुन्छ..... कञ्चनरुपी पवित्रमाया मुखवाट अवश्य देखिदैन, त्यो आफै व्यवहारवाट झुल्किन्छ जसलाई शिष्टता वोली,कर्णप्रिय आवाज मार्फत व्यक्त गर्न खोज्नु मुर्खता शिवाय केही हुन सक्दैन ...वेदनाको रंगवाट आनन्दको तरंग फैलाउने समथ्र्य चोखो मायावाट दिलाउने झुकावको भावप्रष्ट महशुस हुन्छ..... आगो पिएर जूनको शितलता छर्ने अदभूत क्षमताले अन्यआत्मालाई विश्वासमा दिलाईन्छ, बल्ल माया त्यो समर्थक जिन्दगी जीउन आधाररुपीमाया मान्न सकिन्छ.....♥
Post a Comment