Home » » यो प्रेमभनेको के हो ?

यो प्रेमभनेको के हो ?


पटक एउटा केटिले भगवान लाई प्रश्न गरी:- भगवान यो प्रेमभनेको के हो ? कस्तोबस्तु लाई प्रेम भनिन्छ ? भगवान ले चतुराइपुर्वक उस्लाईए उत्तर दिनु भयो :-बालिका जाउ  त्यो परको बगैचाम सुन्दर फुल फुलेको  एउटा लिएर आउ ... ...आज्ञा कोपालन गर्दै केटी बगैचा तिर जान्छे  भन्दै त्यहाँ अति सुन्दर फुलबगैचा koमुख मै देख्छे ''सोची यदी बगैचा को छेउ  यती सुन्दरर सुगन्धित फुल  भने झनबिच मा कस्ता कस्ता फुल मौलाएहोलान्जब बिचो बिच मा जान्छे कुनै फुल भेट्दैननिरास हुँदै पहिलेदेखेको फुल मै फर्कन्छे बिडम्बना त्यो फुल पुरा रुप मा ऐलाएकोहुन्छ्मन खिन्न पार्दै भगवान सँग बिर्तान्त भन्छे अनि भगवान जवाफदिनु हुन्छ्बा लिकेहो यसैलाई भन्छन प्रेम यसैलाई भनिन्छ मोह जबकसैको प्रेम आफु सँग हुन्छ तबमानब त्यस्को वास्ता गर्दैन कदरगर्दैन जब जब त्यो आफ्नो प्रेम टाढिन्छ तब मानबलाई त्यस्कोमहत्व हुन्छ 
यही नै प्रेम हो यही नै मोह हो  
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. अर्जुन दृष्टि... - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger