मानौं तपाई आफ्नो
मायालु लाइ एक
दमै माया गर्नु
हुन्छ र तपाईलाइ
पनि तपाई को
मायालु ले उतिकै
माया गर्छे...तपाई
हरु दुवैजना ले
खाने खाना मा
कसैले बिष हाल्देको
थियो जुन तपाई
हरु दुवैजना ले
खानु भयो र
खाइ सके पछी
मात्र थाहा पाउनु
भयो तपाई हरुले
कि हामी ले
बिष हालेको खाना
खायौ भनेर अब
तपाई हरु दुइजना
को नसा नसा
मा बिस फैलिसकेको
छ तपाई अनि
तपाई कोमा...यालु
एक दमै तादपिरह्नु
भाको छ तपाई
हरु दुवै जना
अन्तिमअवस्था मा हुनुहुन्छ
अब तपाई हरु
के सेकेन्ड मात्र
बच्नु हुन्छ तरत्यस
बेला तपाई को
हात मा कतै
वाट एक थोपा
अमृत पर्छ त्योएक
थोपा अमृत ले
मात्र एक जना
बाच्छ सक्छ बाडेर
खाउ भने त्योसम्भाब
छैन भने त्यस्तो
अवस्था मा तपाई
के गर्नु हुन्छ
?
अमृत आफै खानु
हुन्छ या आफु
मरेर पनि आफ्नो
मायालु लाइजिबित राख्न को
लागि अमृत मायालु
लाइ खुवानु हुन्छ
?
Post a Comment