Home » » मिलनका पलहरु

मिलनका पलहरु


बसन्तको फुल सङ्गै फुल्न पाए हुन्थ्यो विहानिकोलालि सङ्गै रङ छर्न पाए हुन्थ्यो....... कहिलेसङ्गै पालुवामा गाउन पाए हुन्थ्यो गित बनिमधुमास मानाच्न पाए हुन्थ्यो तारा बनि जुनसङ्गै लुक्न पाए हुन्थ्यो.... छितिज पारिमिर्मिरे मा उनी सँगै रम्न हुन्थ्यो ..... खुशीलेमन चंगा बनेर हावामा उडी रहेछ कतै उड्दाउड्दैधागो टुटेको चंगा झैँ मेरो जीवनको अस्तित्वहराउने  होइन ?मैले तिमीलाई जून मानेआफूलाई तारास्तो माया गरेको छु कीविर्सिएकी छौसंसा सारा..... हाम्रो मायासधै यस्तै होस नौनी परे जस्तो यो धर्तीमाईन्द्रेणीले रङ्ग छरे जस्तो..... अन्जानमैतिमीले चालेका सुवतम् सुवासका पल पल वोकि मिठासपनका हर्दम महशुसहरु आखिरतिम्रो मायाको न्यानो साथ पाएरै होला..... बिहानीले चुम्छ जब सुर्यदय हुन्छसर्माउँदैतिमीलाई उषा लाली छुन्छत्यै लालीमा अधरको हाँसो मेरै सरे जस्तो...तिमिले भन्दैआयौ माया गरेकी छु भनेर ...... मैले सम्झदै आएसच्चा माया गर्नुपर्छ......... माया  गरेर गरिदैन माया  आफै हुन्छ..... तिमिले बुझ्दै आयौ,मायालाई उपहार भनेर.....मैले महसुस गर्दै छु मा
यामा उदास बनेर..... सम्झतिमिले माया जीवनको फुल हो योतिम्रै लागि मात्र फुलीरहेको ,केवल तिम्रै निम्ती ....
माया भन्नु खेल होइनदाउमा राखीखेल्नेसाँचो माया अमिट हुन्छसुख,दुख झेल्ने..... प्रीत साट्नुठट्टा होइनसाटि सकेको मन मुटुमाया कुनै जुनिमा पनि फिर्ताहुनेछैन  कसैसग साईनो जोड्नु छुटिनु नियतीको दोष होईन हृदयको चोखो माया तिमि एकजनालाई मात्र जुनीभरसम्म प्रेम सरोबर बनाउनु प्रण गरेको छु  देऊमात्र यति भएपुग्दछ मलाई तिमिले माया गरेको अनुभूती....तिमिलाई कहिल्यै नसकिने प्रत्येक क्षणक्षणमा मेरै मायाको अमृत रस पिएर हरजनम जिउने छौं 
यो जीवनमा तिम्रो साथ पाउँदा मनमनै रमाएजीवनसाथी तिमीलाई ठानी तिम्रो हातसमाए.....मह सरी मिठो तिम्रो बोली  त्यसैमा रमाए...... नशालु तिम्रो नयनहेरिदिदा  आफैँ लजाए..... एकछिन टाढिँदा पनि छोडिजान्छौँ कि भनी डराए.जहाँभए पनि सम्झिने तिम्रो बानी मनपराए......तिम्रो चोखो मायाको लागि सारासंसारलाई पाखा लगाए दुनियाँको सामु तिम्रो हात रमाई रमाई समाए
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. अर्जुन दृष्टि... - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger